समाचार

अफगानिस्तानबाट ११२ नेपाली स्वदेश फर्किए

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ…

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा आज भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ ।…

खाद्य सामग्रीमा नयाँ मिति राख्ने एक दर्जन गोदाममा छापा

 भदौ ०८, २०७८

काठमाडौँ, ८ भदौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले…

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…

एमालेको दशौँ महाधिवेशन मङ्सिरमा

 भदौ ०८, २०७८

काठमडौँ, भदौ ८ : नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटिको बैठकले दशौँ महाधिवेशनको मिति तय…

अन्तरिम आदेश दिन अस्वीकार

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेपछि लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका दधिराम न्यौपाने र दिनेश पन्थीले पदमुक्त गर्ने निर्णय खारेजको मागमा…

‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ’

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं…

काठमाडौँ उपत्यकामा ६८९ सङ्क्रमित थपिए

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण…

दुई हजार ५२५ संक्रमित, दुई हजार ८६ कोरोनामुक्त, ३५ को मृत्यु

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ ।…

घिसिङको नियुक्तिसम्बन्धी तीन दिनभित्र कागजात झिकाउने आदेश

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ८ : सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्तिसम्बन्धी तीन दिनभित्र आवश्यक कागजात झिकाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज…