समाचार
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
काठमाडौं, असोज १४ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो ।…
सर्वदलीय बैठक सम्पन्न, संसद निर्बाध चलाउनेबारे छलफल
काठमाडौं, असोज १३ : प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकाल्ने कानुन तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर…
विद्युत महसुल समायोजन गर्दै आयोग, मंसिरबाट वृद्धि गर्ने तयारी
काठमाडौं, असोज १४ : विद्युत नियमन आयोगले विजुलीको शुल्कमा वृद्धि गर्ने भएको छ । लामो समयदेखि समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि आयोगले शुल्क…
प्रतिनिधि सभाको बैठक आज बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेश हुँदै
काठमाडौं, असोज १४ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्दे बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजीसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।…
पाँच दलीय गठबन्धनको सरकार टिकाउनुपर्छ : भट्टराई
लमजुङ, असोज १३ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताउनुभएको छ । आज लमजुङ बेँसीसहरमा आयोजित जनता…
एकीकृत समाजवादीका अध्यक्ष नेपाल शिक्षण अस्पताल भर्ना
काठमाडौँ, असोज १३ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ ।…
काठमाडौँ उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाको खोप
काठमाडौँ, असोज १३ : काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत…
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौँ, असोज १३ : प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा…
परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमा मात्रै कोरोना संक्रमण
काठमाडौँ, असोज १२ : नेपालमा सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशतमात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३…
थप एक हजार १५७ मा संक्रमण, एक हजार ११३ कोरोनामुक्त, आठको मृत्यु
काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






