समाचार

अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।        अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार…

काठमाडौं उपत्यकामा ७३ प्रतिशतद्वारा पूर्ण मात्रामा लगाए कोरोनाविरुद्वको खोप

 असोज १४, २०७८

काठमाडौं, असोज १४ : काठमाडौं उपत्यकामा ७३ प्रतिशतले कोरोनाविरुद्वको पूर्ण मात्रा खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेहरुको संख्या १५ लाख ६३ हजार सात सय ३४ रहेको छ । पहिलाे…

आइकाओको मापदण्डअनुसार पाइलट शेर्पालाई आराम गर्न बिदा दिइएको हो : प्राधिकरण

 असोज १४, २०७८

काठमाडौं, असोज १४ : नेपाल नागरिक उड्डन प्राधिकरणले ७२ घण्टाका लागि बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई उडान भर्न रोक लगाएको विषय उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको नभएकाे जनाएकाे छ । दुर्घटनाको…

डब्लुटीओको १२ औँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिग्देल भौतिक योजना तथा यातायात्र मन्त्रालयका सहसचिव हुनुहुन्छ । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो…

थप एक हजार ७८ मा संक्रमण, ९११ कोरोनामुक्त, १२ जनाको मृत्यु

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल…

श्रमजीवी पत्रकारको सेवा सुविधा उपलब्ध गराउन आग्रह

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : नेपाल पत्रकार महासङ्घले आउँदो दसैँ अगावै आफ्नो संस्थामा कार्यरत श्रमजीवी पत्रकारको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग…

परराष्ट्र नीति देश र जनताको हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज…

एमालेको प्रथम विधान महाधिवेशन : पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे टुङ्गो लाग्ने

 असोज १४, २०७८

काठमाडौं, असोज १३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशनको तयारी पूरा गरेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने…

तीन हप्तामा एक सय सापुका बिरामी थपिए

 असोज १४, २०७८

काठमाडौं, असोज १४ : विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक…

प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मका लागि स्थगित

 असोज १४, २०७८

काठमाडौं, असोज १४ : प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र…