समाचार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

 असोज १६, २०७८

काठमाडौँ, असोज १६ : सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प…

एमाले प्रतिनिधिको सुझाव : वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने

 असोज १६, २०७८

काठमाडौँ, असोज १६ : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन…

काठमाडौँको फोहोर व्यवस्थापन स्रोतदेखि नै समस्या

 असोज १६, २०७८

काठमाडौँ, असोज १६ : दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो ।आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहोर फ्याँक्ने काम…

लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन्- अङ्गुर त अमिलो भयाे

 असोज १६, २०७८

डोल्पा, असोज १६ : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो…

थप ८६७ मा कोरोना संक्रमण, एक हजार १२३ कोरोनामुक्त, नौको मत्यु

 असोज १६, २०७८

काठमाडौँ, असोज १६ : पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ हजार २१९ जनामा कोरोना परीक्षण गर्दा…

समुदायका सारथी स्वास्थ्य स्वयंसेविका, सम्मान पाउँदा दङ्ग

 असोज १६, २०७८

लम्की (कैलाली), असोज १६ : कैलालीको गौरीगंगा नगरपालिकाले समुदायस्तरमा स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई विभिन्नखाले सेवा सुविधामार्फत् खुसी दिनुका साथै काम गर्ने उत्साह थपेको छ । नागरिकलाई सर्वसुलभ स्वास्थ्यमा…

एक माना चामल समेत नजुरेको हलियाका ती दिन…

 असोज १६, २०७८

डडेल्धुरा, असोज १६ : ‘कि त जोत हलो, कि त छोड थलो हैन भने अब छैन भलोे’ किसान नेता शहिद भीमदत्त पन्तको भनाई मस्तिष्कमा घोचिरहेको थियो । बिहानैदेखि झमझम दर्कने…

तीनवटा बाघले घेरेका गोठालाको हात्तीको सहयोगमा उद्दार

 असोज १६, २०७८

नेपालगञ्ज, असोज १६ : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा…

बाघले गोठालालाई घेरेपछि ज्यान जोगाउन रुखमा, उद्धारका लागि सेनासहितको टोली पठाइयो

 असोज १६, २०७८

नेपालगञ्ज, असोज १६ : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले केही मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका ती स्थानीयलाई बाघले घेरेको हो । बाघबाट…

परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : प्रचण्ड

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताउनुभएको छ…