समाचार
काँग्रेसको ६३ जिल्लामा अधिवेशन प्रक्रिया जारी, ३५ सय प्रतिनिधि निर्वाचित
काठमाडौं, मंसिर १० : सत्तारूढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया जारी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार साँझसम्मा ६३ जिल्लामा अधिवेशनको प्रक्रिया जारी रहेको छ । काँग्रेस…
शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी केन्द्र
काठमाडौँ, मङ्सिर १० : नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय…
३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ
काठमाडौं, मंङ्सिर १० : महानगरीय अपराध महाशाखाले प्रतिबन्धित रक्तचन्दनको तेलसहित काठमाडौंको तिलगङ्गाबाट १० जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैध रूपमा बिक्री गर्ने तयारीमा राखेको ३३ लिटर रक्तचन्दनको तेलसहित सिन्धुली…
सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ
काठमाडौं, मङ्सिर १० : यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय…
प्रदेश २ राजधानी टुङ्गिने सम्भावना, नामाकरणमा आशङ्का
जनकपुर, मङ्सिर १० : प्रदेश २ सभाको अधिवेशन मङ्सिर २९ गतेका लागि आह्वान भएसँगै प्रदेशकोे स्थायी राजधानी र नामाकरण विषयमा पुनः बहस र छलफल शुरु भएको छ । प्रदेशको नाम र…
कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र
इनरुवा, मङ्सिर १० : सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने…
स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण
दैलेख, मङ्सिर १० : जिल्लामा रहेका ११ स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति दैलेखमा आयोजना शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थलगत…
सूचना प्रविधि क्षमताको लेखाजोखामा चौरजहारी नगर पहिलो
स्याङ्जा, मङसिर १० : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामामा रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको छ । कुल ८० अङ्कसहित चौरजहारी नगरपालिका पहिलो भएको…
सबै मिलेर संविधान बनायौँ, अब मिलेर देश बनाऔँ : प्रधानमन्त्री
काठमाडौं, मङसिर १० : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर मुलुकको संविधान बनाएकाले अव सबै मिलेर देश बनाउनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित नेकपा (एमाले) को दशौं महाधिवेशनमा सम्बोधन गर्नुहुँदै…
थप २७० मा संक्रमण, ३०२ कोरोनामुक्त, दुई जनाको मृत्यु
काठमाडौँ, मङ्सिर १० : देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






