समाचार

आगामी निर्वाचनपछि एमाले नेतृत्वमा सरकारः ओली

 मंसिर १०, २०७८

काठमाडौं, मंसिर १० : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनबाट एमाले सबैभन्दा ठूलो शक्ति बन्ने र सरकार बनाउने दावी गर्नुभएको छ । चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित…

झगडा गरे पनि राष्ट्रिय मुद्दामा एक हौंः केसी

 मंसिर १०, २०७८

काठमाडौं, मंसिर १० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले कम्युनिष्ट शक्तिबीच भाषण गणेकोजस्तो एक हुन सहज नभएको बताउनुभएको छ । भाषणमा सबैले कम्युनिष्ट एकताको कुरा गरे पनि व्यवहारमा अङ्गिकार नगरेको उहाँले…

समाजवादसम्म पुग्न दलहरुबीच सहकार्य आवश्यक छः पोखरेल

 मंसिर १०, २०७८

काठमाडौं, मंसिर १० : नेकपा (एमाओवादी केन्द्र) का नेता लीलामणी पोखरेलले द्वन्द्वविना विकास सम्भव नरहेको बताउनुभएको छ । द्वन्द्वविना सामाजिक गतिविधि मरितुल्य हुने उहाँले चर्चा गर्नुभयो । चितवनको भरतपुरमा आयोजित एमालेको…

उपत्यकामा हावाको गति कमजाेर, आकाश धुम्मियो, प्रदूषण बढ्यो

 मंसिर १०, २०७८

काठमाडौं, मङ्सिर १० : पछिल्लो सातादेखि मौसममा परिवर्तन आएसँगै आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । हावाको गति कमजाेर हुनु र वायुमण्डलमा इन्भर्सन तह नहट्दा तुवाँलोको मात्रा धेरै भएकाले आकाश…

एमाले देशको प्रमुख शक्ति हो, सुझबुझपूर्ण निर्णय गरोस्ः थापा

 मंसिर १०, २०७८

काठमाडौं, मङ्सिर १० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण शक्ति भएको बताउनुभएको छ । देशको प्रमुख दल पनि एमाले भएकाले पनि विश्वले उत्सुकतापूर्वक महाधिवेशनलाई नियालिरहेको…

न्यायालयको विवाद केही दिनमै समाधान हुन्छ : प्रधानमन्त्री

 मंसिर १०, २०७८

काठमाडौँ, मङ्सिर १० : प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको विवाद केही दिनमै समाधान हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । शुक्रबार बिहान…

कालिञ्चोकमा हिमपात कुरीका होटल व्यवसायी हर्षित

 मंसिर १०, २०७८

चरीकोट, मङसिर १० : दोलखाको धर्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा यस वर्ष पहिलो हिमपात भएपछि कुरीका होटल व्यवसायीहरु हर्षित भएका छन् । दुई दुई पटकको कोरोनाले थलिएको व्यवसाय सुरु हुने भएपछि…

महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ…

प्रधानमन्त्री देउवाले शुक्रबार बारका पदाधिकारीसँग छलफल गर्नुहुँदै

 मंसिर ०९, २०७८

काठमाडौं, मङ्सिर ९ : प्रधानमन्त्री शेरबहादुर देवाउले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको छ । बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…

प्रादेशिक सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज

 मंसिर ०९, २०७८

विराटनगर, मङ्ंसिर ९ : प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले नियमावलीमार्फत गठन गरेको दुबै संरचनालाई खारेज…