समाचार

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

 मंसिर १७, २०७८

फुङ्लिङ, मङ्सिर १७ : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,…

धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको…

हिमालमा हिउँ छैन तर बढ्यो चिसो

 मंसिर १७, २०७८

चरीकोट, मङ्सिर १७ : करिब दुई हप्तासम्म धाम्मधुम्म भएर वर्षा भएसँगै बढेको चिसोले दोलखाको जनजीवन प्रभावित भएको छ । गत हप्तादेखि सुरु भएको चिसोले जनजीवन प्रभावित भएको हो । दोलखा हिमाली…

नौ देशबाट नेपाल आउन प्रतिबन्ध, प्रत्येक दिन दुई लाखलाई खोप लगाइने

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको…

चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

 मंसिर १६, २०७८

काठमाडौं, मङ्सिर १६ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले…

राप्रपा अध्यक्षको मनोनयन दर्ता शुल्क एक लाख, उपाध्यक्षको ७५ हजार

 मंसिर १६, २०७८

काठमाडौं, मंसिर १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख रुपियाँ तोकिएको छ । राप्रपा विधान मस्यौदा तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतकाअनुसार उपाध्यक्षका लागि…

कालीकोटको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात

 मंसिर १६, २०७८

कालीकोट, मङ्सिर १६ : कालीकोट जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । आज दिउँसो १२ वजेवाट लगातार पानी परेपछि माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको हो । हिमपातले चिसोसँगै जनजिवन प्रभावित…

राष्ट्रपतिबाट मङ्सिर २८ गतेका लागि संसद् अधिवेशन आह्वान

 मंसिर १६, २०७८

काठमाडौँ, मङ्सिर १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को…

थप ३१५ मा कोरोना संक्रमण, २७३ संक्रमणमुक्त, ६ को मृत्यु

 मंसिर १६, २०७८

काठमाडौँ, मङ्सिर १६ : देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै…

ओमीक्रोनबिरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह

 मंसिर १६, २०७८

कपिलवस्तु मंसिर १६ : कोरोना भाइरसले संसारभरिको वातावरण आक्रान्त भएकावेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा…