समाचार
कामका लागि भारत गएका १६५ बेपत्ता
डोटी, मङ्सिर २७ : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा…
कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन
काठमाडौँ, मङ्सिर २७ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह…
काँग्रेसको १४ औँ महाधिवेशन : मतदानको समय ११:३० सम्म थप, १०:३० सम्म चार हजार ६४३ मत खस्यो
काठमाडाैं, मङ्सिर २७ : कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय फेरि थप भएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार साढे ११ बजेसम्मका लागि मतदान समय लम्ब्याइएको छ ।…
कांग्रेस १४औँ महाधिवेशन : केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार…
नेपाली काँग्रेसको १४औँ महाधिवेशन : १३२ पदका लागि मतदान आज
काठमाडौँ, मङ्सिर २७ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार बिहानबाटै मतदान हुँदैछ । सबै पदका लागि मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुुरु हुनेछ । सभापति पदका उम्मेदवारले विजयी हुन…
यस्तो छ बङ्करसहितको सुविधा सम्पन्न प्रधानमन्त्री निवास
काठमाडौँ, मङ्सिर २७ : बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको…
पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद
दैलेख मङसिर २६ : दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण…
कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)
काठमाडौँ, मङ्सिर २६ : नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम…
एमालेद्वारा ८० सदस्यीय पोलिटब्यूरो गठन
भक्तपुर, मङ्सिर २६ : नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ…
काँग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र ११ सय बुथ
काठमाडौं, मङ्सिर २६ : नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






