समाचार
चितवनमा फेरि वयस्क गैंडा मृत फेला, खाग सुरक्षित
भरतपुर, मङ्सिर २७ : चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले…
प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने
काठमाडौँ, मङ्सिर २७ : मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।…
समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन
काठमाडौँ, मङ्सिर २७ : नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर…
‘औषधिको मूल्यवृद्धि गरिएको छैन’
काठमाडौँ, मङ्सिर २७ : नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा…
कोरोनाको खोपमा पनि घूस, दुई स्वास्थ्यकर्मी पक्राउ
काठमाडौँ, मङ्सिर २७ : सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाई दिएबापत घूस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा…
काँग्रेसको १४ औँ महाधिवेशन : सभापतिकाे मतगणना राष्ट्रियसभा गृहमा, अन्यको पार्टी कार्यालय सानेपामा
काठमाडौं, मङ्सिर २७ : नेपाली काँग्रेस सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले सभापतिका उम्मेदवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुने जानकारी…
काठमाडौंको तापक्रम घट्दो क्रममा
काठमाडौं, मङ्सिर २७ : जुम्लाको न्यूनतम तापक्रम माइनस ४.६ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत आज वर्षकै उच्च ठण्डी शुरु भएको छ । सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम…
शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न सर्वोच्चको अंकुश
काठमाडौँ, मङ्सिर २७ : सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार…
पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न थापाकाे आग्रह
काठमाडौं, मङसिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ । सोमबार एक…
संसदको हिँउदे अधिवेशन भाेलिबाट: ‘विधेयक नै मुख्य एजेण्डा रहने’
काठमाडौं, मङ्सिर २७ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






