समाचार
३१३ नयाँ सङ्क्रमित थप, ३७६ कोरोनामुक्त, तीनको मृत्यु
काठमाडौं, मङ्सिर २७ : पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ४१६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या…
काँग्रेसको १४ औँ महाधिवेशन : मतदान अन्तिम चरणमा, सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने
काठमाडौं, मङ्सिर २७ : नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ भने मतदान राति १० बजेसम्म हुने भएको छ । यद्यपी, निर्वाचन समितिले सोमबार राति ९ बजेसम्म…
काँग्रेस पदाधिकारी चयनकाे मतदान प्रक्रिया राती ९ बजेसम्म कायम
काठमाडौं, मंसिर २७ : नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया राति ९.०० बजेसम्म कायम हुने जानकारी दिएको छ । निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता तेजनारायण रावलका…
आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक निर्माण गरिने
तनहुँ, मङ्सिर २७ : राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक उहाँकै जन्मस्थलमा निर्माण गरिने भएको छ । अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सर्पोट फाउण्डेसनले सालिक निर्माण गर्ने भएको हो…
काँग्रेसको १४ औँ महाधिवेशन : अपराह्न पाँच बजेसम्म २२ सयभन्दा बढीकाे मत खस्यो
काठमाडौं, मङ्सिर २७ : नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा २२ सयभन्दा बढी मत मत खसेको छ । सोमबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म…
मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला
काठमाडौँ, मङ्सिर २७ : नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री…
सांसदहरुलाई कोरोना परीक्षण गर्न सचिवालयको आग्रह
काठमाडौं, मङ्सिर २७ : सांसदहरुलाई एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न संसद् सचिवालयले आग्रह गरिएको छ । सोमबार सचिवालयले एक सूचना जारी गर्दै सांसदहरुलाई संसद् बैठकमा सहभागी हुन आउनु अघि कोरोना परीक्षण…
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो
काठमाडौं, मङ्सिर २७ : यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२…
कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान
काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ । सभापतिका प्रत्यासी उहाँले राष्ट्रिय सभागृहस्थित…
नेकाँ महाअधिवेशनमा निर्वाचनकाे माहोल
काठमाडौँ मङ्सिर २७ : मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान सुरू…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






