समाचार
माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौँ, फागुन १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना…
एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयो : प्रवक्ता डा. महत
काठमाडौँ, फागुन १ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान…
एमसीसीबारे निर्णायक कदम चाल्न विज्ञहरूको सुझाव
ललितपुर, फागुन १ : अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिनुभएको छ । एमसीसीका सन्दर्भमा यथार्थ विषयवस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ…
दुई प्रदेश जोड्ने पुल निर्माण कार्य धमाधम
सुर्खेत (कुइने), फागुन १ : कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्य धमाधम छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७…
चार मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, फागुन १ : वाग्मती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका…
अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे
खाँदबारी, माघ २९ : सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो…
‘एमसिसीको विरोध राजनीतिक ‘स्पेस’ का लागि मात्रै’
काठमाडौँ, माघ २९ : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई विरोधीहरुले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । अर्थविद,…
झापामा सहकारीको ८० लाखभन्दा बढी रकम लिएर अध्यक्ष फरार
काठमाडौँ, माघ २९ : झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाखभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक-८ निवासी…
पनौती मकर मेलाले दिनभर राजमार्ग जाम
काठमाडौँ, माघ २९ : काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको…
चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाइने
काठमाडौँ, माघ २९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने जनाउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






