समाचार

गठबन्धन भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल हुँदैन : प्रचण्ड

 फागुन ०१, २०७८

जनकपुर, फागुन १ : पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । २७ औं जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश…

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : तनहुँका २९ हजार बालबालिकाले कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको…

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते हुने

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।…

५२१ जनामा संक्रमण, तीन हजार ९३५ कोरोनामुक्त, १० को मृत्यु

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । ६…

न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन मन्त्री बडूद्वारा निर्देशन

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जनउत्तरदायी बनाउन निर्देशन दिनुभएको छ । न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु…

स्वतन्त्र न्यायालयमा गत्यावरोध गरेकाले महाअभियोग : प्रमुख सचेतक गुरुङ

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयको नेतृत्वले निष्पक्ष रुपमा न्याय निरुपण गर्न नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभएको छ । साढे तीन महिनादेखि न्यायालयमा…

महाअभियोग प्रस्तावमाथि अब संसद्‍मा छलफल हुन्छ : कानुनमन्त्री

 फागुन ०१, २०७८

काठमाडौं, फागुन १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयमा…

कायम मुकायम प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश कार्की

 फागुन ०१, २०७८

काठमाडौं, फागुन १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ । सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव…

एमाले सचिवालयको बैठक साँझ ६ बजे, संसदीय दलकाे बैठक साेमबार

 फागुन ०१, २०७८

काठमाडौं, फागुन १ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय…

सभामुखद्वारा साेमबारका लागि सर्वदलीय बैठक आह्वान

 फागुन ०१, २०७८

काठमाडौं, फागुन १ : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद्…