समाचार

एमसीसीकाकारण गठबन्धन टुट्दैन : सञ्चार मन्त्री

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियमच्यालेन्जकर्पाेरेसन (एमसीसी)काकारण गठबन्धन नटुट्ने बताउनुभएको छ । ११औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकारोब) लगायतका प्रसारण संस्थाले आइतबार आयोजना…

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति…

भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।…

महाअभियोग प्रस्ताव षड्यन्त्रपूर्ण : एमाले

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन १ : नेकपा एमालेले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगलाई षड्यन्त्रपूर्ण कदमको सङ्ज्ञा दिएको छ । आज साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको प्रमुख प्रतिपक्ष दल एमाले सचिवालय…

उपत्यकामा पानी अभाव कम गर्न सरकार लागेको छः मन्त्री चौधरी

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीको पानीको अभावलाई कम गर्न सरकार लागेको बताउनुभएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को १४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ…

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभर अन्त्य: मुख्यमन्त्री पोखरेल

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा आज पोखरामा प्रदेश…

भित्री वस्त्रमा ‘फल्स बटम’ बनाएर चार करोडको सुन आयात

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : आफैँले लगाएको कपडामा 'फल्स बटम' बनाएर चिनियाँ नागरिक ३६ वर्षका झाङ लीले झण्डै चार करोड रुपैयाँको सुन तस्करी गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार…

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमाले निर्णय

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरूद्ध ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार…

प्रहरीले भन्यो- क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यपारमा संलग्न पाइएमा कडा कारबाही हुन्छ

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको…

लम्बियो कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक, फागुन ३ मा पुनः बस्ने

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक…