समाचार

प्रदेश १ को नाम ‘विराट’ राख्न माग

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : प्रदेश १ को नाम विराट प्रदेश नामकरण गर्नुपर्ने राजवंशी समाज उत्थान समिति (विराट) ले माग गरेको छ । समितिको यही फागुन ६ गते हुने १५औँ बृहत्…

प्राधिकरण पुगेका महानिर्देशक क्षेत्री हाजिर नगरी फर्किए

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : सर्वोच्च अदालतको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पुग्नुभएका महानिर्देशक राजकुमार क्षेत्री हाजिर नगरी फर्किनुभएको छ । बबरमहलस्थित प्राधिकरण मुख्यालयमा कार्यालय समयमा पुग्नुभएका क्षेत्रीले…

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि…

महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

 फागुन ०२, २०७८

काठमाडौं, फागुन २ : नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।…

देशभर ७४७ संक्रमित थपिए, दुई हजार ३१९ कोरानामुक्त, आठको मृत्यु

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : देशभर पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण…

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ सम्म हुने

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । युनियनको भर्खरै…

५६ हजार बढी बालबालिकालाई खोप

 फागुन ०२, २०७८

चितवन, फागुन २ : जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका…

कायममुकायम प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गर्नुभएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु…

‘विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ’

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ…

थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने

 फागुन ०२, २०७८

काठमाडौँ, फागुन २ : चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन…