समाचार

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

 असोज २१, २०८२

तेह्रथुम, २१ असोज : अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको…

जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट…

बाढीपहिरोको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल एक्समार्फत उहाँले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर…

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार…

आदिनाथमा एकमहिने मेला सुरु

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव…

धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार…

आईसीसी टी–२० विश्वकप क्रिकेट : नेपालसँग कतार पराजित

 असोज २०, २०८२

काठमाडौँ, २० असोज : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी…

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

 असोज २०, २०८२

स्टकहोम, स्वीडेन, २० असोज : यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ । संयुक्त राज्य अमेरिकाका…