समाचार
साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई
काठमाडौँ, ५ साउन : मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले…
अनलाइन टिभी पत्रकार सङ्घद्वारा एआई आचारसंहिता जारी
काठमाडौँ, ५ साउन : नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा…
महिला सङ्घको महाधिवेशन मङ्सिर अन्तिममा गर्ने तयारी
काठमाडौँ, ५ साउनः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको चौथो महाधिवेशन आगामी मङ्सिर २९, पुस १ र २ गते गर्ने तयारी थालिएको छ । निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न…
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
मनाङ, ५ साउन : हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय…
रुपन्देही उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन
काठमाडौँ, ४ साउनः निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल…
एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी
काठमाडौँ, ३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा…
फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
काठमाडौँ, ३ साउनः नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ । सेन्टरले आज यहाँ आयोजना गरेको…
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक
काठमाडौँ, २ साउन : सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको जाँचबुझ गर्न गठिन दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा आयोगका…
विस्फोटक पदार्थको हल्ला : दिल्लीका विद्यालयमा प्रहरी तैनाथ
नयाँदिल्ली, २ साउन : बमको धम्कीको सूचनापछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ । रिचमन्ड…
जापानमा चामलको मूल्य दोब्बरले बढ्यो
टोकियो, २ साउन : जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले यो सप्ताहान्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






