समाचार

भारतीय महावाणिज्य दूतावासद्वारा विशेष सप्ताह आयोजना

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : भारतको महावाणिज्य दूतावास, वीरगञ्जले ‘मिसन लाइफ’अन्तर्गत विशेष सप्ताह सम्पन्न गरेको छ । मसिन लाइफअन्तर्गत कूल सात सत्रहरू सञ्चालन गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । सो…

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टीको भए पनि कारबाही हुन्छ : गृहमन्त्री

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित…

गत आवमा ३५ वस्तुको गुणस्तर पारित

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको…

दुर्लभ वन्यजन्तु संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री

 साउन १३, २०८०

काठमाडौं, १३ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना…

दोहोर्‍याएर कोरिया जाने विषयमा सहमति

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ…

हवाई सुरक्षाका लागि टास्कफोर्स गठन

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित…

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

 साउन १३, २०८०

चितवन, १३ साउन : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब…

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ । विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश…

बागलुङमा बेवारिसे शव फेला

 साउन १३, २०८०

ढोरपाटन, १३ साउन : बागलुङमा सडेको अवस्थामा एक व्यक्तिकाे शव फेला परेको छ । जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी…

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

 साउन १३, २०८०

बाजुरा, १३ साउन : बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित…