समाचार

सरकार जनतालाई सुशासन दिन लागिपरेको छ : रक्षामन्त्री

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार जनतालाई सुशासन दिन लागि परेको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको…

बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग

 साउन १३, २०८०

लुम्बिनी, १३ साउन : बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक पहलद्वारा सञ्चालित ‘सम्मान परियोजना’को आयोजनामा आज बुटवलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुटवल उद्योग वाणिज्य…

समसामयिक राजनीतिक विषयमा शीर्षनेताबीच छलफल

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको…

अध्यक्ष नेपाल स्वदेश फिर्ता

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । त्रिदेशीय भ्रमणका क्रममा उहाँ…

अझै केही दिन निरन्तर वर्षाको सम्भावना

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : काठमाडौँ उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश…

सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

 साउन १३, २०८०

लुम्बिनी, १३ साउन : मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा…

चारदिनदेखि उठेन पोखराको फोहर

 साउन १३, २०८०

कास्की, १३ साउन : पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि…

खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विज्ञसँग छलफल गर्ने

 साउन १३, २०८०

वीरगन्ज, १३ साउन : वीरगन्ज महानगरपालिकासहित तराई मधेसका विभिन्न क्षेत्रमा देखिएको बढ्दो खानेपानीको समस्या समाधानका लागि मधेस प्रदेश सरकारले विज्ञहरूसँग छलफल अघि बढाएको छ । लामो समयदेखि वर्षा नहुँदा चापाकललगायतका…

सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : स्वास्थ्य मन्त्री

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताउनुभएको छ । सहिद धर्मभक्त…

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

 साउन १३, २०८०

काठमाडौँ, १३ साउन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराउनुभएको छ । आज विश्व बाघ दिवसको शुभकामना दिँदै उहाँले बाघको सङ्ख्यासँगै मध्यवर्ती…