समाचार

पूर्वाधार विस्तारपछि गलेश्वर धाममा भक्तजनको घुइँचो

 साउन १५, २०८०

गलेश्वर, १५ साउन : साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको…

नेकपा एसको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ । आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै…

माओवादीले पनि केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि…

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने…

व्यासमा घर नक्सा निःशुल्क सेवा

 साउन १५, २०८०

तनहुँ, १५ साउन : व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ । उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निःशुल्करूपमा नक्सा पास गराइ…

‘समाज कल्याण ऐन’लाई छाता ऐनको रुपमा संशोधन गरिने

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : समाज कल्याण परिषद्ले ‘समाज कल्याण ऐन, २०४९’ लाई छाता ऐनको रुपमा समयानुकूल संशोधन गर्ने भएको छ । परिषद्ले परिवर्तित सन्दर्भमा सो ऐन समयानुकूल नभएको भन्दै संशोधन…

श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

 साउन १५, २०८०

काठमाडाँै, १५ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताउनुभएको छ । एकीकृत विकास अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको…

हेटौँडामा राजमार्ग विस्तार थालियो

 साउन १५, २०८०

हेटौँडा, १५ साउन : हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम…

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा

 साउन १५, २०८०

धनुषा, १५ साउन : मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव…

मोरङमा मात्र आठ सय ६५ डेङ्गुबाट सङ्क्रमित

 साउन १५, २०८०

मोरङ, १५ साउन : मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५…