समाचार

प्रतिनिधिसभाको बैठक स्थगन

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मङ्गलबार बस्नेगरी स्थगित भएको छ । बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग…

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९०…

सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा

 साउन १५, २०८०

बेरुत, १५ साउन : सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिनुहुने भएको छ । लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन…

राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि ……

 साउन १५, २०८०

टीकापुर, १५ साउन : टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर…

बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर…

साउनमा सन्तानेश्वरमा धार्मिक पर्यटकको लर्को

 साउन १५, २०८०

राँझा, १५ साउन : बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको…

पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण

 साउन १५, २०८०

अर्घाखाँची, १५ साउन : अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र…

जुम्लामा जथाभावी औषधि पसल सञ्चालनमा

 साउन १५, २०८०

जुम्ला, १५ साउन : सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा…

३३ वर्षीया मञ्जुको हत्यामा संलग्न भएको अरोपमा चार पक्राउ

 साउन १५, २०८०

सुदूरपश्चिम, १५ साउन : कैलाली लम्कीचुहा नगरपालिका–४ की ३३ वर्षीया मञ्जु रावलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले निजकी सौतासहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप…

स्थानीय तहका सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव

 साउन १५, २०८०

सुर्खेत/भेरीगङ्गा, १५ : अपाङ्गता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपाङ्गतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई…