समाचार

शोकमग्न बन्यो नेपालगञ्ज

 साउन २१, २०८०

राँझा, २१ साउन : एकैपरिवारका चारसहित छ जनाको ज्यान जाने गरी भारतमा भएको कार दुर्घटनाले नेपालगञ्जवासी शोकमग्न भएका छन् । शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स…

शिव सर्किटको शुभारम्भ

 साउन २१, २०८०

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेंलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे । मन्दिरमा पूजा एवं दर्शन गर्न आएका स्थानीय एकछिन त बोलबम…

चापचोबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

 साउन २१, २०८०

भादगाउँ, २१ साउन : सापारु (गाईजात्रा)को भोलिपल्टबाट प्रदर्शन गरिने थिमिको भैल प्याखँ(नाच) यस वर्ष चपाचोबाट सञ्चालन गरिने भएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रातिदेखि चार दिनसम्म विभिन्न देवीदेवताका प्याखँ…

पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याउनुभएको छ । जनतासँगको सम्बन्ध र मन्त्रालयसँग…

पाल्पामा एक वर्षमा एक सय ४३ फर्म खारेज

 साउन २१, २०८०

रामपुर, २१ साउन : पाल्पामा गत आर्थिक वर्षमा एकसय ४३ उद्योग खारेज भएका छन् । आव २०७९-८० मा उद्योगतर्फ एक सय ४३ र वाणिज्यतर्फ एक सय ९४ फर्म खारेज भएको…

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता…

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को…

ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड

 साउन २१, २०८०

काभ्रे, २१ साउन : घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत स्वीच एशिया कार्यक्रमको सहयोगमा सञ्चालित बिल्डिङ…

पेस्तोल चोरी गर्ने दुई पक्राउ

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी…

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः मन्त्रालय

 साउन २१, २०८०

काठमाडौं, २१ साउन :  निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसङ्गत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पूरा गरेर आएका बिलहरु…