समाचार

एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त…

गौरीकुण्ड पहिरो: जुम्लाको एउटै परिवारका सातसहित ११ बेपत्ताको पहिचान खुल्यो

 साउन २१, २०८०

जुम्ला, २१ साउन : भारतको उत्तराखण्डस्थित केदारनाथको गौरीकुण्डमा गएको  पहिरोमा एउटै परिवारका सातसहित जुम्लाका ११ जना परेको खुलेको छ । पहिरोमा बेपत्ता भएका पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

 साउन २१, २०८०

दाङ, २१ साउन : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झङ्कार लामिछानेले जानकारी दिनुभयो ।…

केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

 साउन २१, २०८०

गण्डकी, २१ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको कार्यान्वयनमा केन्द्रिकृत मानसिकता नै प्रमुख समस्याका रुपमा देखिएको बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीद्वारा आज पदस्थापना दिवसका सन्दर्भमा आयोजित…

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेशनको सहयोग

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : दोलखाको गौरीशङ्कर गाउँपालिका-७ मार्बुमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले रु एक लाख सहयोग गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष…

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब पूर्णरुपमा अनलाइनबाट

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो…

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज उहाँले सेप्टेम्बरको तेस्रो-चौथो साता चीनको भ्रमण…

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था…

वनलाई समृद्धिसँग जोड्नुपर्छ : वनमन्त्री महतो

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पु¥याउने माध्यमका रुपमा अघि बढाइने बताउनुभएको छ । नेपालको कूल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले…

सौर्य मिनीग्रिडबाट विद्युतीकरण

 साउन २१, २०८०

वैकाठमाडौँ, २१ साउन : कल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रिड आयोजना सम्पन्न भएको छ । सत्तरी किलोबाट…