समाचार
चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
हेटौँडा, २१ साउन : बागमती प्रदेशमा विना विभागीय रहँदै आउनुभएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उहाँलाई…
निर्माण व्यवसायीको माग सम्बोधन गर्न निजी क्षेत्रको माग
काठमाडौँ, २१ साउन : निर्माण व्यवसायीका माग सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग सङ्घले र नेपाल उद्योग वाणिज्य महासङ्घले प्रेस विज्ञप्ति…
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
काठमाडौँ, २१ साउन : विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९-८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी)वापत हालसम्म…
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग
गलकोट, २१ साउन : बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आउनुभएका…
माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी : कसलाई कुन जिम्मेवारी ?
काठमाडौँ, २१ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो…
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु
काठमाडौँ, २१ साउन : सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित…
रास्वपाको मोबाइल क्लिनिक निरन्तर
चितवन, २० साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि…
अनुदान निकासासम्बन्धी सञ्चार मन्त्रालय र राससबीच सम्झौता
काठमाडौँ, २१ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच राससलाई प्रदान गरिने आर्थिक वर्ष २०८- ८१ को अनुदानतर्फको रकम निकासा दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।…
नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो
काठमाडौँ, २१ साउन : साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई…
‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन
काठमाडौँ, २१ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गर्नुभएको छ । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषाङ्क स्मारिकाको विमोचन’ कार्यक्रममा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






