समाचार

‘सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ’

 साउन २१, २०८०

जनकपुरधाम, २१ साउन : मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । लायन्स क्लब…

बिजलपुरामा प्रसूतिकक्ष सञ्चालन

 साउन २१, २०८०

महोत्तरी, २१ साउन : महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गर्नुभएको हो । आफ्नो बस्तीमा…

घरधनीलाई करका दायरामा ल्याउन लगत सङ्कलन

 साउन २१, २०८०

म्याग्दी, २१ साउन : म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको…

एकै थलोमा अग्रज र अनुज कलाकार

 साउन २१, २०८०

अन्नपूर्ण (कास्की), २१ साउन : पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो । शनिबार उहाँहरु सबैले…

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

 साउन २१, २०८०

मन्थली, २१ साउन : कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् । सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी…

कर्णालीमा बीमाको पहुँचमा चार प्रतिशत

 साउन २१, २०८०

कर्णाली, २१ साउन : जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा…

तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु

 साउन २१, २०८०

काठमाडौैँ, २१ साउन : काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल…

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी

 साउन २१, २०८०

भोजपुर, २१ साउन : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको…

बुङ्मतीको इँटाले बजार पाएन

 साउन २१, २०८०

ललितपुर, २१ साउन ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण…

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे

 साउन २१, २०८०

जानकी, २१ साउन : शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना…