समाचार

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद्…

यी प्रदेशमा भारी वर्षाको सम्भावना

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको…

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा द्विपक्षीय हित र चासोका…

मुग्लिन–मलेखु सडक विस्तार थालियो

 साउन २२, २०८०

भरतपुर, २२ साउन : मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवन खण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।  यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि…

संसद् अवरोध खुलाउन शीर्ष नेताको बैठक जारी

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने…

सांसदलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भूमिका वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सांसदहरुलाई संसदभित्र…

आजको मौसम : भारी वर्षाको सम्भावना

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको…

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

 साउन २२, २०८०

राँझा, २२ साउन : सीमानाका बन्द हुनुअगावै नेपाल प्रवेश गर्न तीव्र गतिमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा दुर्घटना हुने गरेको पाइएको छ । नेपालगञ्जस्थित नेपाल–भारत जमुनाहा नाका राति १० बजे…

मधेस प्रदेश : उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

 साउन २१, २०८०

धनुषा, २१ साउन : मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र एक कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन…

माओवादीले ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’को सन्देश घरघरमा पुर्‍याउने

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्नका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । यही साउन १७ गतेदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको…