समाचार

निर्माणाधीन सित्खा सिँचाइ आयोजना अलपत्र

 साउन २४, २०८०

मन्थली, २४ साउन : सित्खा फाँटमा निर्माणाधीन सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन रामेछापमार्फत सिँचाइ पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयनमा…

सर्पदंशका बिरामी बढे

 साउन २४, २०८०

सुर्खेत, २४ साउन : सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ७ का ५५ वर्षीय नरेन्द्र परियारलाई सर्पले डस्यो । असार १३ गते बिहान करिब आठ बजेतिर घाँस काट्दै गर्दा उहाँलाई सर्पले…

अझै केही दिन वर्षा हुने

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा…

नागरिकता विहीनको दुःख सम्बोधन गर्न नागरिकता ऐन : मन्त्री श्रेष्ठ

 साउन २४, २०८०

काठमाडौं,२४ साउन : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम खाका (ड्राफ्ट) पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ । बुधबार…

संविधान प्रदत्त आरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न माग

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : २९औं विश्व आदिवासी दिवस २०८० एक औपचारिक कार्यक्रम आयोजना गरी आज मनाइएको छ । सो अवसरमा आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानाले आदिवासी, जनजाती, महिला, पिछडिएको वर्गलगायतका…

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट…

विषालु च्याउ खाँदा राक्सिराङका छजना बिरामी

 साउन २४, २०८०

मनहरी, २४ साउन : जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् । राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ,…

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

 साउन २४, २०८०

कृष्णनगर, २४ साउन : कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका…

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील रहेको छ : मुख्यमन्त्री पाण्डे

 साउन २४, २०८०

गण्डकी, २४ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले…

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक…