समाचार

दश जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

 साउन २४, २०८०

काठमाडौं, २४ साउन : सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन…

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

 साउन २४, २०८०

डुम्रे, २४ साउन : खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा…

दुई अर्बको लागतमा बैजनाथपुरमा क्रिकेट रङ्गशाला बन्छ : मन्त्री लिम्बू

 साउन २४, २०८०

विराटनगर, २४ साउन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै…

हराइरहेका छ मध्ये दुई बागमती नदीमा मृत फेला

 साउन २४, २०८०

बागमती, २४ साउन : मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र…

पृथ्वीराजमार्ग पुनः अवरुद्व, दुईतर्फी सवारी आवागमन बन्द

 साउन २४, २०८०

तनहुँ, २४ साउन : पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ । आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत…

उत्तरवाहिनीमा एक सय आठ धारा बन्दै

 साउन २४, २०८०

गल्याङ, २४ साउन : यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका…

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई…

मधेस विश्वविद्यालयले भदौदेखि कानुन र जनप्रशासन शङ्कायमा पनि भर्ना लिने

 साउन २४, २०८०

वीरगञ्ज, २४ असार : मधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन शङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बीए, एलएलबी र…

पृथ्वीराजमार्गको कन्टारमा सडक भासियो, राजमार्ग अवरुद्ध

 साउन २४, २०८०

दमौली, २४ साउन : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारमा सडक भासिएको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो १२ः३० बजे कन्टारमा सडक भासिएको हो । मुग्लिन–पोखरा…

जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गर्नुभयो भन्ने विषमा सोच्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल प्रेस काठमाडौँ…