समाचार

घरबाट हराएका दाजुभाइ मृत फेला

 साउन २४, २०८०

कपिलवस्तु, २४ साउन : कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव…

म्याग्दीमा मालपोतको राजस्व घट्यो

 साउन २४, २०८०

म्याग्दी, २४ साउन : जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९-०८० मा रु चार करोड…

कैलालीको भजनीमा हजारभन्दा बढी परिवार विस्थापित

 साउन २४, २०८०

धनगढी,२४ साउन : कैलालीमा बाढी, डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । हिजोदेखि डुबान बढ्दै गएपछि भजनी नगरपालिकाकामा मात्रै करिब हजारभन्दा बढी परिवार विस्थापित भएका हुन् । सो नगरपालिका भएर…

छाउ हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

 साउन २४, २०८०

बैतडी, २४ साउन : महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।…

तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

 साउन २४, २०८०

तुलसीपुर, २४ साउन : दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।…

सङ्क्रमण फैलिएपछि विद्यालय बन्द

 साउन २४, २०८०

राँझा, २४ साउन : बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका…

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

 साउन २४, २०८०

गोरखा, २४ साउन : गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम…

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

 साउन २४, २०८०

झापा, २४ साउन : झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु…

राप्तीवासीलाई रगतमा सेवा शुल्क नलाग्ने

 साउन २४, २०८०

चितवन, २४ साउन : चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ । राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच…

पच्चीस घर डुबानमा

 साउन २४, २०८०

राजविराज, २४ साउन : तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।…