समाचार

रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण

 साउन २४, २०८०

चितवन, २४ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति स्थानीय प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले…

कर्णाली प्रदेश प्रमुखद्वारा विश्व आदिवासी दिवसको शुभकामना

 साउन २४, २०८०

कर्णाली, २४ साउन : कर्णाली प्रदेश प्रमुख तिलक परियारले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । कर्णाली प्रदेशवासीलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति…

वर्षाले ग्रामीण सडक ठप्प

 साउन २४, २०८०

ढोरपाटन, २४ साउन : तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिने बित्तिकै खुलाउने गरे पनि ग्रामीण सडक ठप्प छन् ।…

मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस (फोटो फिचर)

 साउन २४, २०८०

काठमाडौं, २४ साउन : अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस युथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरी विभिन्न कार्यक्रम…

‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’

 साउन २४, २०८०

लेखनाथ, २४ साउन : नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिनुभएको छ…

सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण…

झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

 साउन २४, २०८०

झापा, २४ साउन : धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ…

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

 साउन २४, २०८०

किमाथाङ्का, २४ साउन : जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको…

बेनी–जोमसोम सडक तीन दिनदेखि अवरुद्ध

 साउन २४, २०८०

गलेश्वर, २४ साउन : गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २…

प्रविधिमैत्री बनाइँदै विद्यालय

 साउन २४, २०८०

अर्घाखाँची, २४ साउन : अर्घाखाँचीको सन्धिखर्क– २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको…