समाचार

डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको…

पहिरोमा परी मृत्यु भएका दुईको शव अस्पताल ल्याइयो

 साउन २४, २०८०

मकवानपुर, २४ साउन : मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेका दुई जनाको शव हेटौँडा अस्पतालमा ल्याइएको छ । मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर…

राष्ट्रियसभाका अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका संसद्…

आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री

 साउन २४, २०८०

धुलिखेल, २४ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब, विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।…

स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनु : रास्वपा

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।…

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन…

मन्त्रिपरिषद्द्वारा राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही साउन २३ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

थप सात दिन हिरासतमा राखेर अध्ययन गर्न अनुमति

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ । जिल्ला अदालत…

समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

 साउन २४, २०८०

काठमाडौँ, २४ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले परिणाम निकाल्ने र जनताले राहत पाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको…

द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का

 साउन २४, २०८०

काठमाडौं, २४ साउन : उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो…