समाचार
खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर, २६ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना…
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको योजना बनाइँदै
अर्घाखाँची, २६ साउन : मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक, पालिकाका कर्मचारी एवं जनप्रतिनिधिबीच अन्तरसंवाद…
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
भक्तपुर, २६ साउन : कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष…
रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो
विराटनगर, २६ साउन : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको…
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
लुम्बिनी, २६ साउन : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ । उहाँले विगतका…
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
किमाथाङ्का, २६ साउन : सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद…
प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला
दमक, २६ साउन : दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा…
‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’
काठमाडौँ, २६ साउन : नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । प्रश्रितले ‘पचास रुपैयाँको तमसुक’, ‘आमाको…
सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू
काठमाडौँ, २६ साउन : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा…
निर्माणाधीन दुई सामुदायिक भवन अलपत्र
बेनी, २६ साउन : म्याग्दीको मङ्गला गाउँपालिका–१ मा दुई सामुदायिक भवन अलपत्र परेका छन् । भर्जुलाको गोदावारी आमा समूह र थाइबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






