समाचार
साइबर सचेतना प्रभावकारी बनाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौं, २६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी तुल्याउनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यसँगको…
अमेरिकी सहायताबाट सञ्चालित आयोजनाको प्रगति समीक्षा बैठक सम्पन्न
काठमाडौँ, २६ साउन : अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)बीच सम्झौता भई कार्यान्वयनमा रहेका विकास आयोजनाको…
कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे उठ्यो आवाज
काठमाडौँ, २६ साउन : नेपाली कांग्रेस संसदीय दलको बैठकमा सो पार्टीका सांसद डा सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा…
महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह
चितवन, २६ साउन : जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले यस्तो आग्रह गरेको हो ।…
भौतिक पूर्वाधारतर्फका राष्ट्रिय गौरवका आयोजनामा समय र लागत दुवै बढ्यो
काठमाडौँ, २६ साउन : ‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ । एकाध आयोजनाको प्रगति राम्रो भए पनि अधिकांश आयोजना…
शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ : प्रधानमन्त्री
काठमाडौं, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री…
उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न जसपाको माग
काठमाडौँ, २६ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारस्थित जसपाको संसदीय दलमा आज पत्रकार सम्मेलन गरी…
मौसमजन्य रोगको जानकारी दैनिक पठाउन आग्रह
चितवन, २६ साउन : मौसम परिवर्तनसँगै जिल्लामा बढ्दै गएको डेङ्गु, आँखा पाक्ने रोगलगाएतको अवस्था र तथ्याङ्कलाई छिटोछरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई गराउन आग्रह गरिएको छ । कार्यालयले आज यहाँ जिल्लाका सरकारी,…
दुई दिनदेखि बन्द भएको जुम्ला – नाग्म सडक खुल्यो
जुम्ला, २६ साउन : कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति…
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हाल्नुभएको…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






