समाचार
भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास
भोजपुर, २६ साउन : भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गर्नुभएको हो । जिल्लाको एकमात्र विमानस्थलमा…
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप एक जना चिकित्सक पक्राउ
काठमाडौँ, २६ साउन : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो…
खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर, २६ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना…
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको योजना बनाइँदै
अर्घाखाँची, २६ साउन : मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक, पालिकाका कर्मचारी एवं जनप्रतिनिधिबीच अन्तरसंवाद…
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
भक्तपुर, २६ साउन : कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष…
रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो
विराटनगर, २६ साउन : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको…
भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
लुम्बिनी, २६ साउन : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ । उहाँले विगतका…
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
किमाथाङ्का, २६ साउन : सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद…
प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला
दमक, २६ साउन : दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा…
‘मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म’
काठमाडौँ, २६ साउन : नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । प्रश्रितले ‘पचास रुपैयाँको तमसुक’, ‘आमाको…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






