समाचार
सर्वसाधारणको विश्वास जित्दै हेटौँडा अस्पताल
मनहरी, २६ साउन : मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ । आव २०७९-८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी)…
पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा
गण्डकी, २६ साउन : पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४…
म्याग्दीको थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट वन राष्ट्रिय पुरस्कार
गलेश्वर, २६ साउन : म्याग्दीको थामडाँडा सामुदायिक वन देशभरकै दोस्रो उत्कृष्ट सामुदायिक वन घोषित भएको छ । बिहीबार सामुदायिक वन दिवस, २०८० का अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा म्याग्दीको बेनी नगरपालिका…
मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
दाङ, २६ साउन : दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी…
नेपालकै होची महिला मालतीलाई नागरिकता
सुन्दरहरैँचा, २६ साउन : मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । मालती एक समयमा नेपालकै…
महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले…
राष्ट्रियसभा बैठक स्थगित
काठमाडौँ, २६ साउन : राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई…
सङ्घमा अझै आएन अन्तर प्रदेश सवारी साधनको बाटो इजाजत अनुमति
काठमाडौँ, २६ साउन : अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्रको अनुमति सङ्घले दिनुपर्ने भए पनि यो काम प्रदेश सरकारअन्तर्गतका कार्यालयले गरिरहेका छन् । संविधान कार्यान्वयनमा आएको आठ वर्ष…
सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि
मन्थली, २६ साउन : सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि…
ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत
काठमाडौँ, २६ साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






