समाचार

‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुन ६० किलो सात सय ८९ ग्राम

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।  ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल…

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले गृह प्रशासनलाई सुधार…

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालन

 साउन २९, २०८०

ढोरपाटन, २९ साउन : तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए…

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा छ जना पक्राउ

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत…

ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान

 साउन २९, २०८०

काठमाडौँ २९ साउन : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको…

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

 साउन २९, २०८०

मुगु २९ साउन : मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । प्रनाउ बस्नेतका…

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन…

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै…

भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले रु एक करोड ८५…

मुगु जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँचको अवस्था चिन्ताजनक

 साउन २९, २०८०

मुगु, २९ साउन : मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग…