समाचार
लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो
काठमाडौँ, २९ साउन : रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो…
सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल
काठमाडौँ, २९ साउन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश समितिको…
उपराष्ट्रपति यादव चीन प्रस्थान
काठमाडौँ, २९ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री…
सबै निकायमा विद्युतीय खरिद प्रणालीको अनिवार्य
काठमाडौँ, २९ साउन : सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त…
रोल्पालीको सडक सास्ती : हरेक वर्ष जान्छ अकालमै ज्यान
रोल्पा, २९ साउन : यहाँका सडकले गर्दा रहेक वर्ष रोल्पालीले अकालमै ज्यान गुमाउनुपरेको छ । गत मङ्गलबार जिल्लाको परिवर्तन गाउँपालिका वाग्मारावाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस…
पहिरोमा बेपत्ता बाबुु छोरामध्ये छोराको शव भेटियो
दोलखा, २९ साउन : अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै…
न्यून अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, २९ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क…
नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
चितवन, २९ साउन : नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले…
कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने
विराटनगर, २९ साउन : कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी…
सङ्घीय शिक्षा विधेयक दर्तामा ढिलाइप्रति सांसदहरुको चिन्ता
काठमाडौँ, २९ साउन : सङ्घीय संसद्का सदस्य, शिक्षाविद् र शिक्षा क्षेत्रका सरोकारवालले संविधानको मर्मबमोजिम सार्वजनिक शिक्षाको सुधारलाई केन्द्रमा राखेर सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा दर्ता गर्न आग्रह गरेका छन् ।…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






