समाचार

फिर्के खोलाको दायाँबायाँ गाडियो पाँच सय पिल्लर

 साउन ३२, २०८०

कास्की, ३२ साउन : कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिमचरणमा पुगेको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमाङ्कन…

‘नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ भन्ने भावना जगाउनु जरुरी छ’

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले…

पहिराले कालीगण्डकी कोरिडोर अवरुद्ध

 साउन ३२, २०८०

ढोरपाटन (बागलुङ), ३२ साउन : भारी वर्षापछि पहिराका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको…

जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

 साउन ३२, २०८०

भोजपुर, ३२ साउन : जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं…

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन

 साउन ३२, २०८०

पोखरा, ३२ साउन : पशुमा महामारीका रुपमा पैmलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२…

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

 साउन ३२, २०८०

रसुवा, ३२ साउन : रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी…

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

 साउन ३२, २०८०

महेन्द्रनगर, ३२ साउन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको…

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

 साउन ३२, २०८०

सिमकोट (हुम्ला), ३२ साउन : हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी…

खानी खोजतलास गर्न चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको…

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ ।…