समाचार

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

 साउन ३२, २०८०

मलेखु (धादिङ), ३२ साउन : धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी…

पोखराको सङ्क्रामक अस्पतालमा २५ शय्याको डायलासिस केन्द्र

 साउन ३१, २०८०

कास्की, ३१ साउन : गण्डकी प्रदेश सरकारले मिर्गौलाका बिरामीका लागि डायलासिस सेवालाई सहज बनाउँदै लगेको छ । अस्पतालको क्षमता विकासका लागि मेसिन, उपकरण र जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन…

कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा…

अधिकमास अर्थात् मलमास आजदेखि समापन गरिँदै

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ । साउन २ गतेदेखि सुुरु भएको अधिकमास आज समाप्त हुन…

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : लामो समयको प्रतीक्षापछि आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षाको दायरामा आएका छन् । सामाजिक सुरक्षा कोषले आज एक कार्यक्रमका बीच अनौपचारिक श्रमिक…

प्रधानसेनापतिसँग तिब्बत सैनिक कमाण्डका मेजर जनरलको शिष्टाचार भेट

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरूबीच आज भएको भेटमा…

भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा

 साउन ३१, २०८०

भैरहवा (रूपन्देही), ३१ साउन : मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।…

उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन ओलीको आग्रह

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताउनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना…

आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ : निधि

 साउन ३१, २०८०

मलेखु, ३१ साउन : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताउनुभएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता निधिले वर्तमान…

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान

 साउन ३१, २०८०

वीरगञ्ज, ३१ साउन : सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक…