समाचार

ललिता निवास जग्गा प्रकरण : दुई जनालाई थुना बाहिर रहने गरी छाडियो

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी आज छाडिएको छ । उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत…

सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्ने चिनियाँ…

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान…

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

 साउन ३१, २०८०

बेलबारी (मोरङ), ३१ साउन : कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । रु पाँच…

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ । बुधबार…

राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक…

दुर्गममा बच्चा जन्माउँदाका सास्ती

 साउन ३१, २०८०

रुकुम (पूर्व), ३१ साउन : सिस्ने गाउँपालिका–१ लाम्पाखाकी सपना बुढा २५ वर्षकी हुनुहुन्थ्यो । पन्ध्र वर्षमा बिहे गर्नुभएकी उहाँले १८ मा पहिलो, २० मा दोस्रो, २४ मा तेस्रो सन्तानलाई जन्म…

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

 साउन ३१, २०८०

लेखनाथ, ३१ साउन : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा…

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश

 साउन ३१, २०८०

मान्म (कालीकोट), ३१ साउन : कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा…

रास्वपा र राजदूत सोङबीच भेट

 साउन ३१, २०८०

काठमाडौँ, ३१ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको…