समाचार

विपद्मा उद्धारका लागि स्वयंसेवक परिचालन

 साउन ३२, २०८०

मनहरी (मकवानपुर), ३२ साउन : बाढी, पहिरो तथा चट्याङलगायत प्राकृतिक विपद्का समयमा उद्धारका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक सय स्वयंसेवक परिचालन गरेको छ । वर्षाको समयमा आइपर्ने सम्भावित विपद्का समयमा…

गत आवमा आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो…

बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै

 साउन ३२, २०८०

बाजुरा, ३२ साउन : वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।…

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ । तीन/चार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो ।…

सामुदायिक वनबाट आम्दानी गर्दै उपभोक्ता

 साउन ३२, २०८०

देउखुरी (दाङ), ३२ साउन : दाङका केही सामुदायिक वनमा रहेका खाली जग्गामा कुरिलो खेती गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन…

विद्युतीय स्कुटर ‘एनआइयू (न्यू)’ खरिद गर्दा सहुलयित कर्जा पाइने

 साउन ३२, २०८०

काठमाडौँ, ३२ साउन : पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज…

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘ए आइ’ जडान

 साउन ३२, २०८०

पर्सा, ३२ साउन : देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ । वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा…

मत्स्यनारायणमा ८० हजारले गरे दर्शन

 साउन ३२, २०८०

भक्तपुर, ३२ साउन : यसअघिका मलमास लागेको वर्षमा स्थानीयको सामान्य पूजापाठमा सीमित चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यस वर्ष भक्तजनको घुइँचो लागेको छ । ऐतिहासिक यस मन्दिरमा पहिलो…

बाढीको उच्च जोखिममा चुरे फेदीको बेलडाँडी गाउँ

 साउन ३२, २०८०

कञ्चनपुर, ३२ साउन : शुक्लाफाँटा नगरपालिका–८ का कलकबहादुर डगौरा चुरे नजिकको बेलडाँडी गाउँमा बस्दै आउनुभएको छ दशक बित्नै लागेको छ । विगतमा चुरे पहाडमा वर्षा हुँदा खोलामा बाढी आउथ्यो र…

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

 साउन ३२, २०८०

म्याग्दी, ३२ साउन : बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र…