समाचार
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द
भक्तपुर, १ भदौ : चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि…
कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, १ भदौ : कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले आज यहाँ पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत…
उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल
वीरगञ्ज, १ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताउनुभएको छ । प्रेस…
भीमफेदीका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
मनहरी (मकवानपुर), १ भदौ : बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक…
पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले
कास्की, १ भदौ : पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन…
अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदान गरेर खुलाइयो
ढोरपाटन, १ भदौ : भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी…
विपद्मा ‘ड्रोन’को प्रयोग
काभ्रे, १ भदौ : काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ ।जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले एक घटनामा ड्रोन प्रविधिको प्रयोगबाट थप क्षति…
नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा : उपप्रधानमन्त्री खड्का
काठमाडौँ, १ भदौः उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पार्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै…
टाइगर प्यालेस होटल दुई महिनामा सञ्चालनमा आउने
लुम्बिनी, १ भदौ : रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र…
भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु
नयाँ दिल्ली, १ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






