समाचार

बाँदरबाट क्षति रोक्न वैकल्पिक बाली

 भदौ ०१, २०८०

पर्वत, १ भदौ : गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको…

किसानले स्याउ टिप्न थाले

 भदौ ०१, २०८०

मनाङ, १ भदौ : हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न…

गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : गथत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको…

विकासमा फड्को मार्दै निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

 भदौ ०१, २०८०

जानकी (बाँके), १ भदौ : बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान…

चालु खाता रु ७२ अर्ब घाटामा र शोधनान्तर करिब रु तीन खर्बले बचतमा

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक…

अब श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा…

वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन

 भदौ ०१, २०८०

महेन्द्रनगर (धनुषा), १ भदौ : वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ…

भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कदैन : उपप्रधानमन्त्री श्रेष्ठ

 भदौ ०१, २०८०

गोरखा, १ भदौ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित…

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो

 भदौ ०१, २०८०

जाजरकोट, १ भदौ : अर्थ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले…

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

 भदौ ०१, २०८०

तनहुँ, १ भदौ : वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् । स्थानीय तहहरुले…