समाचार

बसको ठक्करले पाँच राँगा मरे

 भदौ ०१, २०८०

राँझा (बाँके), १ भदौः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा…

घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु

 भदौ ०१, २०८०

उदयपुर, १ भदौ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया महिलाको स्थानीय जङ्गलमा स्याउला काट्न रुखमा चढ्दा लडेर मृत्यु…

प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

 भदौ ०१, २०८०

ओखलढुङ्गा, १ भदौ : ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले…

आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्द

 भदौ ०१, २०८०

भक्तपुर, १ भदौ : चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि…

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले आज यहाँ पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत…

उच्चस्तरीय छानबिन आयोग गठन गर्न तयार भए गतिरोध अन्त्य हुन्छ : महासचिव पोखरेल

 भदौ ०१, २०८०

वीरगञ्ज, १ भदौ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुन तस्करी प्रकरणलगायतका भ्रष्टाचारमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकार तयार भए सदनकाे गतिरोध अन्त्य हुने बताउनुभएको छ । प्रेस…

भीमफेदीका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

 भदौ ०१, २०८०

मनहरी (मकवानपुर), १ भदौ : बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक…

पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले

 भदौ ०१, २०८०

कास्की, १ भदौ : पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन…

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक जनश्रमदान गरेर खुलाइयो

 भदौ ०१, २०८०

ढोरपाटन, १ भदौ : भारी वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक स्थानीयवासी र जनप्रतिनिधिको श्रमदानबाट सञ्चालनमा आएको छ । उक्त आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकको दर्जनभन्दा बढी…

विपद्मा ‘ड्रोन’को प्रयोग

 भदौ ०१, २०८०

काभ्रे, १ भदौ : काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ ।जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले एक घटनामा ड्रोन प्रविधिको प्रयोगबाट थप क्षति…