समाचार

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’…

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए १ सय १९ विघा जग्गा

 भदौ ०१, २०८०

काठमाडौँ १ भदौ : नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु)ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा…

मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता : सञ्चारमन्त्री

 भदौ ०१, २०८०

प्युठान, १ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्षौंदेखि जनतालाई पीडित बनाएको मिटरब्याजको जालो तोड्नु सरकारको ठूलो सफलता भएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहनुभएका शर्माले…

जातीय भेदभावविरुद्ध आवाज उठाउने सांसदको प्रतिवद्धता

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : वागमती प्रदेश सभाका सांसदले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सामुहिक आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जागरण मिडिया सेन्टरद्वारा शक्रबार सम्पन्न अन्तरक्रियामा दलित समुदायमाथि अहिले पनि भेदभाव…

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम रोक्न आदेश

 भदौ ०१, २०८०

दमक, १ भदौ : झापाको दमक वडा ७ मा ४३ करोडभन्दा बढीको लागतमा दमक नगरपालिकाले बनाउन सुरु गरेको ‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणको काम सुरु हुन नपाउँदै विवाद भएको छ ।  काम…

प्रदेशसभाले स्वीकार गर्‍यो बजेटसम्बन्धी अध्यादेश

 भदौ ०१, २०८०

विराटनगर, १ भदौ : कोशी प्रदेश सरकारले जारी गरेको बजेट सम्बन्धी अध्यादेश शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट स्वीकृत भएको छ।  प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक…

ट्याक्सी अनुगमन गर्न मन्त्री नै सडकमा

 भदौ ०१, २०८०

लेखनाथ, १ भदौ : पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्।  ट्याक्सीले मिटर…

माओवादीमा दुई केन्द्रीय सदस्य मनोनित

 भदौ ०१, २०८०

काठमाडौं, १ भदौ : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।…

मुलुकी संहितालगायत कानून प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ : प्रधानमन्त्री

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन गरेर अघि बढनुपर्ने बताउनुभएको छ । संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज…

बसाइँसराइको असर : खण्डहरु बन्दै गाउँका ढुङ्गेघर

 भदौ ०१, २०८०

गलेश्वर, १ भदौ : ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला डुल्दछन् । पिँढीमा हरियो ढुसी देखिन्छ । रातो…