समाचार

पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा

 भदौ ०१, २०८०

फिक्कल, १ भदौ : नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताउनुभएको छ । इलामको फिक्कलमा आज आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा…

श्रमिकको तलब वृद्धि कार्यान्वयन गर्न सकिँदैन : उद्योग परिसङ्घ

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसङ्घले जनाएको छ ।…

काठमाडौँ प्रहरीमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : मुलुकको सङ्घीय राजधानी काठमाडौँमा एक महिनामै एक हजार दुई सय ७५ मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चालु आवको…

अबका योजना उत्पादनमुखी हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

 भदौ ०१, २०८०

गण्डकी, १ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबका योजना वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशको…

एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार

 भदौ ०१, २०८०

म्याग्दी, १ भदौ : म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार दुई सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले…

परिवर्तनमा सञ्चार माध्यमको योगदान उच्च रहेको छ : मुख्यमन्त्री चौधरी

 भदौ ०१, २०८०

लुम्बिनी, १ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हरेक राजनीतिक परिवर्तनमा सञ्चार माध्यमको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा सञ्चार माध्यम बलियो भए मात्र सरकार बलियो हुने…

धादिङ अस्पतालमा आजदेखि शय्या शुल्क नलाग्ने

 भदौ ०१, २०८०

मलेखु, १ भदौ : धादिङ अस्पतालले आज (भदौ १ गते) देखि बिरामीलाई निःशुल्क शय्या उपलब्ध गराउन थालेको छ । आइसियु, एनआइसियु र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई निःशुल्क उपलब्ध…

संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे

 भदौ ०१, २०८०

धुलिखेल, १ भदौ : सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उहाँले सूचनाको…

नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभएको छ । आज नेपाल–बङ्गलादेश मैत्री सङ्घले काठमाडौँमा आयोजना गरेको नेपाल,…

अस्पताल हाताभित्र अदक्ष जनशक्तिद्वारा औषधि बिक्री

 भदौ ०१, २०८०

भक्तपुर, १ भदौ : भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिल्लाका सरकारी अस्पतालमा गरेको अनुगमनका…