समाचार

आराम छोडेर आरनमा रमाउँदै सुशील

 भदौ ०२, २०८०

बलेवा (बाग्लुङ), २ भदौ : जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै-मैलै छन्…

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध…

भरतपुर अस्पतालमा शय्या निःशुल्क

 भदौ ०२, २०८०

भरतपुर, २ भदौ : भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो ।  अस्पतालका…

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

 भदौ ०२, २०८०

गण्डकी, २ भदौ : आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता–२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ…

गैरआवासीय नेपालीलाई नागरिकता सहजरुपमा दिलाउन पहल गर्छु : प्रधानमन्त्री

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताउनुभएको छ ।  गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता…

महिला कबड्डी टोली आज भारत जाँदै

 भदौ ०२, २०८०

काठमाडौं, २ भदौ : चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले…

हेलो सरकार २४ सै घण्टा खुल्ला

 भदौ ०२, २०८०

काठमाडौँ, २ भदौ : जनतासँगको सरोकारका विषय र गुनासाहरू राख्न पाउने गरी सुरुवात गरेको हेल्लो सरकार अव २४ घण्टा खुल्ला रहने भएको छ । आठ घण्टाका दरले तीन सिफ्टमा रहेर गुनासोहरू…

कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण : एमाले

 भदौ ०१, २०८०

काठमाडौँ, १ भदौ : नेकपा (एमाले)ले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अन्तरपार्टी निर्देशन…

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन : महामन्त्री शर्मा

 भदौ ०१, २०८०

झापा, १ भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताउनुभएको छ । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले…

राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : मन्त्री ज्वाला

 भदौ ०१, २०८०

सुदूरपश्चिम, १ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । पहिरो प्रभावित भीमदत्त…