समाचार
झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’
झापा, ३ भदौ : अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ…
नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने
भोजपुर, ३ भदौ : भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै…
‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै
काभ्रे, ३ भदौ : काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन…
संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, २ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताउनुभएको छ । इन्ट्रा फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘मेरो…
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्ग सञ्चालन
दमौली, २ भदौ : एक सातादेखि पहिराका कारण अवरुद्ध भएको बुद्धसिंह मार्ग सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो…
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड फेला
काठमाडौँ, २ भदौ : हङ्कङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ । प्रहरी प्रवक्ता…
नेपाल सद्भावना पार्टी पुन:गठन
सप्तरी, २ भदौ : नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको कर्मभूमि राजविराजमा आज नेपाल सद्भावना पार्टी केन्द्रीय समिति गठन भएको छ । राजविराजमा सम्पन्न भेलाले दशरथ यादवको अध्यक्षतामा २८ सदस्यीय…
समाजवादी मोर्चाको बैठक आइतबार
काठमाडौँ, २ भदौ : समाजवादी मोर्चाको बैठक यही भदौ ३ गते नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ । आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले…
भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण
मलेखु (धादिङ), २ भदौ : धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन् । जिल्लाको…
कांग्रेसले कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुपर्छ : पूर्वमहामन्त्री सिंह
काठमाडौँ, २ भदौ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






