समाचार

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनु आवाश्यक : मुख्यमन्त्री जम्कट्टेल

 भदौ ०६, २०८०

मनहरी (मकवानपुर), ६ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री…

प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र…

त्रिशूली नदीमा बस खस्यो : १५ जना घाइतेको उद्धार

 भदौ ०६, २०८०

मलेखु, ६ भदौ : काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस…

नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध…

अझै अघि बढेन मेडिकल कलेज निर्माण प्रक्रिया

 भदौ ०६, २०८०

महोत्तरी, ६ भदौ : लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम…

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त…

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा

 भदौ ०६, २०८०

टीकापुर (कैलाली), ६ भदौ : कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले…

वडाध्यक्षको पहलमा स्वयंसेविकाको जीवन बीमा

 भदौ ०६, २०८०

मङ्गलबारे (इलाम), ६ भदौ : इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष…

बाढीले पुल बगाएपछि जनजीवन कष्टकर

 भदौ ०६, २०८०

भोजपुर, ६ भदौ : टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो…

वडाध्यक्षको पहलमा स्वयंसेविकाको जीवन बीमा

 भदौ ०६, २०८०

मङ्गलबारे (इलाम), ६ भदौ : इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष…