समाचार
बराईबासीको घर-घरमा धाराकाे पानी
हुम्ला, ६ भदौ : सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घर-घरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी खानेपानी योजना निर्माण भएर सञ्चालनमा…
चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने
भरतपुर (चितवन), ६ भदौ : चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल…
कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती
काठमाडौँ, ६ भदौ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको…
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौँ, ५ भदौ : सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर…
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित
काठमाडौँ, ५ भदौ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा आजदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत…
बाल सुधार गृहका फरारमध्ये थप १० पक्राउ, अझै शव परीक्षण भएन
भक्तपुर, ५ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका…
सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल
काठमाडौँ, ५ भदौ : सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका प्रेस काउन्सिल नेपाल, राष्ट्रिय समाचार समिति (रासस), न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल…
बाढीबाट करिब एक अर्बको क्षति
म्याग्दी, ५ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन…
बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी
मकवानपुर, ५ भदौ : बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






