समाचार
तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा
सिमकोट, (हुम्ला) ६ भदौ : गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पु¥याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका…
मुहान रसाएपछि राहत
महोत्तरी, ६ भदौ : पानीबिना छट्पटाएका यहाँका सर्वसाधारणलाई अब बल्ल राहत मिलेको छ । गत साउन अन्तिम साताको वर्षाले प्रशस्त चिस्यान बनेर भदौ लागेपछि पनि पानी परिरहेपछि पानीका स्रोतका मुहान…
बेनी–जोमसोम सडक पाँच दिनपछि खुल्यो
म्याग्दी, ६ भदौ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता…
निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर
लहान, ६ भदौ : सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा…
मानव जीवनका लागि पराभौतिक विज्ञान आवश्यक छ : डा जेपी अग्रवाल
काठमाडौँ, ६ भदौ : आध्यात्मिक चिन्तक तथा न्युरोलोजिष्ट डा जयप्रकाश अग्रवालले कुनै पनि विषयका कुरा सुन्नु, सुनेका कुरालाई बुझ्नु, बुझेका कुरालाई मनन गर्नु र मनन गरेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र…
धादिङ बस दुर्घटना : आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
मलेखु, ६ भदौ : धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडाँैबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश…
वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या
काठमाडौँ, ६ भदौ : अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी…
माउन्ट एल्ब्रस आरोहणको अनुभव: आरोही शेर्मा
काठमाडौँ, ६ भदौ : सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा…
चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न माग
काठमाडौँ, ६ भदौ : निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित…
सुदूरपश्चिममा ‘ठूली गौरा’ पर्व मनाइँदै
बैतडी, ६ भदौ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






